एक कम्पनीको सेयर नकारात्मक सर्किट, १९६ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
७ आश्विन २०८०, आईतवार

एक कम्पनीको सेयर नकारात्मक सर्किट, १९६ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । साताको पहिलो दिन मै सेयर बजार दोहोरो अकंले घटेको छ । आइतबार १९६ कम्पनीको सेयर मूल्य घटेको छ ।

बजार आज १९.४२ अकंले घट्दा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । आज शुभव पावरको सेयर नकरात्मक सर्किट लागेको छ ।

तस्तै, नलिब ब्यालेच फण्ड २ को ५.४५ प्रतिशत, माया खोला हाइड्रोपावरको ५.३७ प्रतिशत र न्यादी हाइड्रोपावरको ५.२९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्