सन नेपाल लाइफको साढे एक लाख कित्ता सेयर किनबेच, सेयर मूल्य कति ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सन नेपाल लाइफ इन्स्योरेन्सको १ लाख ६० हजार ३६१ कित्ता सेयर किनबेच भएको छ ।
बजार आज दोहोरो अकंले सुधार आउँदा आएको छ । कम्पनीको आज ७ करोड ५३ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।
कम्पनीको सेयर मुल्य प्रतिकित्ता १९ रुपैयाँ १० पैसाले बढेर ४७८ रुपैयाँ १० पैसा पुगेको छ ।