पहिलो दिन मै सिटिजन लाइफको ३ लाख कित्ता किनबेच, सेयर मूल्य कति ? « Arthapath.com
४ असार २०८२, बुधबार

पहिलो दिन मै सिटिजन लाइफको ३ लाख कित्ता किनबेच, सेयर मूल्य कति ?



काठमाडौँ । आइतबार सेयर बजार राताम्य भएको छ । पहिलो दिन कारोबारको आएको सिटिजन लाइफको सेयर मूल्य समेत घटेको हो ।

आज बजार दोहोरो अकंले राताम्य भएको छ । आज सिटिजन लाइफको ३ लाख १८ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १४ करोड ७३ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ ८० पैसाले घटेर ४५७ रुपैयाँ २० पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्