६ कम्पनीको सेयरमा नकरात्मक सर्किट, २४५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बजार राताम्य भएको छ । आज सेयर बजार ३३.२० अकंले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ ।
आज १ अर्ब ८३ करोड४ लाख ८६ हजार रुपैयाँको कारोबार भएकोछ । २६ कम्पनीको सेयर मूल्य मात्र आज बढेको छ ।
आज ६ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आइतबार सनराइज फस्र्ट म्युचुअल फण्ड, अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनिरिङ, सिटिजन लाइफ र मन्छाकीनि हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज २४५ कम्पनीको सेयर मूल्य घटेको छ ।
