बजार खुलेको १५ मिनेट मै नेप्से सूचकमा दोहोरो अकंको गिरावट « Arthapath.com
४ असार २०८२, बुधबार

बजार खुलेको १५ मिनेट मै नेप्से सूचकमा दोहोरो अकंको गिरावट



काठमाडौँ । बजार खुलेको १५ मिनेट मै नेप्से सूचक दोहोरो अकंले ओरालो लागेको छ । सेयर धितो कर्जाको सिमा बढाएसँगै बजार बढ्ने आशा गरे पनि सुरुवात मै बजार ओरालो लागेको हो ।

बिहीबार राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । यो समाचार तयार पर्दा (११ः१५ बजे) सम्म बजार १८.३८ अकंले घटेर १९३८.५३ बिन्दुमा पुगेको छ ।

अहिले कारोबार भने १३ करोड ६१ लाख ८९ हजार रुपैयाँ भएको छ ।


प्रतिक्रिया दिनुहोस्