यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
४ असार २०८२, बुधबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । बजार आज पनि दोहोरो अकंले ओरालो लागेको छ । सेयरबजार आज १३.४६ अकंले घटेर १९०७.७८ बिन्दुमा बन्द भएको छ ।

सोमबार २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १७ करोड १ लाख ७२ हजार रुपैयाँको कारोबार भएकोछ ।

सयपत्रि हाइड्रोपावरको ६.८८ प्रतिश, थ्रि स्टार हाइड्रोपावरको ४.४६ प्रतिशत र हिमालयन पावरको ४.३८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, बराही हाइड्रोपावर र हिमालयन लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्