थप एक कम्पनीको १४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

थप एक कम्पनीको १४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नागरिक लगानी कोषको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बुधवार कम्पनीको ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कोषले १४ प्रतिशत बोनस बापतको सेयर सूचीकृत गराएको हो ।

अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्