यस्तो छ धितोपत्र व्यापारीहरुका लागि कारोबार योग्य कम्पनीहरुको सूची

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरुका लागि कारोबार योग्य कम्पनीहरुको नामावली प्रकाशन गरेको छ ।
धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालन सम्वन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पुर गरेका कम्पनीहरुको सूची प्रकाशन गरेको हो ।
विभिन्न क्षेत्रका ११२ वटा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।
d18d9588ad109c44f1fd912c7034be62