चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन आज उच्च दरमा कमाउनेहरु « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । सोमबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज तारागाउँ होटल, विशाल बजार कम्पनी, खानीखोला र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

यस्तै, उक्त दिन अपर स्याङ्गेको सेयर भाउ पनि ९.९५ प्रतिशत, एलआइसी नेपालको ९.३६प्रतिशत, अपर लोहरे खोलाको ९.१९ प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीसहित ओरियण्टल होटेल, रिभर फल्स पावर, कालिञ्चोक दर्शन, दिव्यश्वरी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट लगायतका लगानीकर्ता उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्