चार कम्पनीको सेयर मूल्यमा उछाल, यी आज उच्च दरमा कमाउनेहरु « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

चार कम्पनीको सेयर मूल्यमा उछाल, यी आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन चार वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आइतबार सपोर्ट माइक्रोफाइनान्स, बराही हाइड्रोपावर, न्यादी र सुपर मादी हाइड्रोपावरको कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको छ ।

यस्तै, आज पिपुप्स पावरको सेयर भाउ ९.७१ प्रतिशत, मानुषी लघुवित्तको ७.८० प्रतिशत, घोराही सिमेन्टको ७.२३ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ६.३४ प्रतिशत वृद्धि भएको छ।

आज कम्पनीसहित बलेफी, उपकार लघुवित्त, रिभर फल्स, विन्धवासिनी लगायतका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्