यी हुन् आज सेयर मूल्य घट्ने १० कम्पनी « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

यी हुन् आज सेयर मूल्य घट्ने १० कम्पनी



काठमाडौं । सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.६१ प्रतिशतले घटेको छ ।

यस्तै यसदिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८.१८ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.२८ प्रतिशतले घटेको हो ।

ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.०८ प्रतिशत, नाडेप लघुवित्तीय वित्त संस्थाको सेयर मूल्य २.८४ प्रतिशत, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य २.४६ प्रतिशत र मनुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै ग्लोबल आइएमइ बैंकको सेयर मूल्य २.३२ प्रतिशत, केबिएल डेभेञ्चरको सेयर मूल्य २.०० प्रतिशत र युनिलेभर नेपालको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्