मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बैंकहरुमा सबैभन्दा बलियो मानिएको मुक्तिनाथ विकास बैंक नेप्सेमा सुचीकृत भएको । उसले नेप्सेमा सुचीकृत हुपर्ने अंक ल्याउँदै नेप्सेमा सुचीकृत भएको हो ।
बुधवार नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ६४ लाख ७२ हजार ७ सय ७३ दशमलव ३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानी कर्ताले खरीदविक्री गर्न सक्ने छन् ।