अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड « Arthapath.com
३ श्रावण २०७७, शनिबार

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड



अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।


कम्पनीले असार २५ गते देखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर शुक्रकार बाँडफाँड गरीएको छ ।

कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जना भाग्यमानीले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी २ लाख ११ हजार ४९८ जनाले शेयर पाएनन ।


प्रतिक्रिया दिनुहोस्