खतिवडाले राजिनामा दिएपछि साताको पहिलो दिन सेयर कारोबारमा हरियाली « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

खतिवडाले राजिनामा दिएपछि साताको पहिलो दिन सेयर कारोबारमा हरियाली



काठमाडौं । डा. युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजिनामा दिएपछि साताको पहिलो दिन सेयर कारोबारमा हरियाली छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार खुलेको १५ मिनेट पुग्न नपाउदौ ३२ अंकले उकालो लागेको थियो । यद्यपि, अहिले केहि थामिएको छ ।

बजार खुल्ने वित्तिकै शुरु भएके बढ्ने क्रममा केहि मिनेट पछि ब्रेक लागे पनि कारोबार हुने सबै उपसमूहहरु हरियाली छाएका छन् ।


प्रतिक्रिया दिनुहोस्