मञ्जुश्री फाइनान्सको फाइनान्सहरुकै सर्वाधिक लाभांश घोषणा « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

मञ्जुश्री फाइनान्सको फाइनान्सहरुकै सर्वाधिक लाभांश घोषणा



काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

फाइनान्सको मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनासन्सले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृतपश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्