बुधबार कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए ?

काठमाडौं । आज बुधबार सामान्य अंकले घटेको बजारमा ९६ कम्पनिका लगनिकर्ताले कमाएका छन् । यस दिन सबैभन्दा बढि सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमपनिको शेयरमुल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै आज दिव्यश्वरी हाइड्रोपावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, आइसीएफसी र बेस्ट फाइनान्सका लगानिकर्ताले पनि कमाएका छन् । कम्पनिका लगानिकर्ताले क्रमश ७.७८, ७.७४, ६.६१, र ६.०६ प्रतिशतका दरले कमाएका छन् ।
आज धेरै नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बडि ५ प्रतिशतका दरले गुमाएका छन् ।