कारोबारको पहिलो दिन ३९.४० अंकले घट्यो नेप्से « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

कारोबारको पहिलो दिन ३९.४० अंकले घट्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकका गिरावट आएको छ ।

आज नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा झरेको हो । त्यस्तै, आज ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्