नेपाल ल्युब आयलको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेपाल ल्युब आयलको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको शेयर रजिष्ट्रारका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

जेठ १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको शेयर रजिष्ट्रार सेवा अन्र्तगत शेयर सम्बन्धी सम्पूर्ण कारोबार गर्नका लागि एनआइबिएललाइ नियुक्त गरेका हो । जेठ २६ गतेदेखि लागू हुने गरी एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्