आईपीओ निष्काशनको अनुमति माग्दै इङ्वा हाइड्रोपावरले दियो बोर्डमा आवेदन « Arthapath.com
१७ असार २०७९, शुक्रबार

आईपीओ निष्काशनको अनुमति माग्दै इङ्वा हाइड्रोपावरले दियो बोर्डमा आवेदन



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आइपीआ निष्काशनका लागि एक कम्पनीले आवेदन दिएको छ । इङ्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गन बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । बोर्डबाट आइपीओ निष्काशनका लागि अनुमति पाएसँगै पहिलो चरणमा स्थानिय बान्सिदा र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुलाउने छ ।

आईपीओको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्