नेप्सेमा एक कम्पनीको २३ लाख १९ हजार कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।
आइतकार नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको ७० प्रतिशत दरका २३ लाख १९ हजार ७५८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।