सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको पहिलो दोस्रो कारोबारको दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सामान्य सुधार आउँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्