नेप्सेमा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

नेप्सेमा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले बोनस शेयर वितरणका लागि आज बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । शेयरबजार बन्द हुनुभन्दा अघि कायम २८७९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको कम्पनीको शेयरमूल्य २२१४ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

अब कम्पनीको सोहि मूल्यका आधारमा नै भोलि (साउन २५ गते) शेयर बजारमा कारोबार हुने छ ।


प्रतिक्रिया दिनुहोस्