दुई लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल « Arthapath.com
१७ असार २०८२, मंगलबार

दुई लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल



काठमाडौं । शेयर बजारमा अझै सुधार आउन सकेको छैन । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अकंले घटेर १८८५.३१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको कारोबार भएको हो ।

आइतबार २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागको छ । आज सिवाइसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

साथै, मैलुङ खोला जलविद्युतको ९.५० प्रतिशत, ग्लोबल आइएमई ब्यालुचिप फण्ड १ को ७.८६ प्रतिशथ र धौलागिरी लघुवित्तको ६.०८ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्