नाडेप लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१७ असार २०८२, मंगलबार

नाडेप लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । शेयर बजारमा दोहोरो अकंले ओरालो लागेको छ । शेयर बजार निरन्तर ओरालो लाग्दा लागनीकर्ता निराश बन्दैं आएका छन् ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अकंले घटेर १८८५.३१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको कारोबार भएको हो ।

आज नाडेप लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ७७ रुपैयाँ ९० पैसाले घटेको हो ।

साथै, पाँचथर पावरको ६.९७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.७४ प्रतिशत, शिव श्री हाइड्रोपावरको ५.६२ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्