दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मख्ख « Arthapath.com
१७ असार २०८२, मंगलबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मख्ख



काठमाडौं । बिहिबार शेयर बजार झिनो अकंल घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०१ अकंले घट्दा १८६७.२१ बिन्दुमा बन्द भएको छ ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको कारोबार भएको छ ।

आज सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आर्दश लघुवित्तको ८.१९ प्रतिशत, कालिका पावरको ८.१५ प्रतिशत र नेरुडे लघुवित्तको ५.३८ प्रतिशतले शेयर घटृेको हो ।


प्रतिक्रिया दिनुहोस्