बिहिबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१७ असार २०८२, मंगलबार

बिहिबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०१ अकंले घट्दा १८६७.२१ बिन्दुमा बन्द भएको छ ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको कारोबार भएको छ ।

आँधिखोला लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७.७० प्रतिशतले ओरालो लागेको हो ।

आज बलेफी हाइड्रोपावरको ५.४९ प्रतिशत, सोल्टी होटलको ४.७६ प्रतिशत, इस्टेन हाइड्रोपावरको ३.९९ प्रतिशत र ग्रीन डेभलपमेन्टको ३.२० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्