दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो शेयर कारोबार ? « Arthapath.com
१६ असार २०८२, सोमबार

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो शेयर कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०९ अकंले बढेर २१४३.९३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन डिष्टीलरीसहित ३ कम्पनीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यस दिन ४३ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको हो । कम्पनीको सेयर सेयर मूल्य भने आज प्रतिकित्ता ३०६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, कारोबार रकमका आधारमा दोस्रो स्थानामा रहेको रिदी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५४३.७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्