सात कम्पनीको शेयरमा सर्किट, कुनको प्रतिकित्ता कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

सात कम्पनीको शेयरमा सर्किट, कुनको प्रतिकित्ता कति ?



काठमाडौं । शेयर बजारमा निरन्तर सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०९ अकंले बढेर २१४३.९३ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार ७ कम्पनीको शेयरका सकारात्मक सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, बुद्धभुमि नेपाल, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, बलेफी हाइड्रोपावर र हिमालयन उर्जाको शेयरका सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्