एभरेष्ट बैंकको ४ लाख कित्ता अग्राधिकार शेयर साधारण शेयरमा परिणत, आइतबारदेखि कारोबार आउने « Arthapath.com
१६ असार २०८२, सोमबार

एभरेष्ट बैंकको ४ लाख कित्ता अग्राधिकार शेयर साधारण शेयरमा परिणत, आइतबारदेखि कारोबार आउने



काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएको छ ।

कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १ सय रुपैयाँको दरको शेयर क्रम संख्या न ९,४२,७३,४०४ देखि ९,४६,७३,४०३ सम्मको करले ४ लाख कित्ता अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएको हो ।

सूचीकरणपश्चात् उक्त शेयर आइतवारदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्