तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल « Arthapath.com
१६ असार २०८२, सोमबार

तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५५ अकंले बढेर २१६४.४८ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज खप्तड लघुवित्त, बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरका सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्