आज सेयर कारोबार नखुल्ने « Arthapath.com
१६ असार २०८२, सोमबार

आज सेयर कारोबार नखुल्ने



काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । बुधवार सेयर बजार बन्द हुने भएको हो ।

सरकारले आज बुधबार पुस २७ गतेने पाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिएको छ ।

सोही कारण सेयर बजार बन्द हुने भएको हो । अब बजार भोलि अर्थात पुस २८ गते बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्