तीन कम्पनीको शेयरका सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१६ असार २०८२, सोमबार

तीन कम्पनीको शेयरका सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौ. । शेयर बजारमा आज भारी अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०२ अकंले घटेर २१४९.४१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँको कारोबार भएको छ ।

आज कुमारी धनवृद्धि योजना, सिन्गटी हाइड्रो र बाराही हाइड्रोपावरको शेयरका सकारात्मक सर्किट लागेको छ ।

साथै, एनआईबिएल समृद्धि फण्ड २ को ९.३० प्रतिशत, मध्य भोटेकोशी जलविद्युतको ७.६१ प्रतिशत र आर्दश लघुवित्तको ६.१० प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्