शेयर बजार आज पनि बन्द « Arthapath.com
१६ असार २०८२, सोमबार

शेयर बजार आज पनि बन्द



काठमाडौं । सेयर बजार सोमबार (माघ २ गते) पनि बन्द हुने भएको छ ।

आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

आज बैंक तथा वित्तीय संस्था समेत बन्द हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्