पाँच कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल « Arthapath.com
१६ असार २०८२, सोमबार

पाँच कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल



काठमाडौं । शेयर बजारमा आज दोहोरो अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) ३२.७२ अकंले बढेर २१८२.११ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

आज ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबा ग्रीन भेन्र्चस, आर्दश लघुवित्त, पिपुल्स हाइड्रोपावर, बराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरका सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्