चार कम्पनीको सेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१६ असार २०८२, सोमबार

चार कम्पनीको सेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अकंले घटेर २१७३.१० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज पिपुल्स हाइड्रोपावर, बराही हाइड्रोपावर, हिमालयन उर्जा विकास र ग्रीन भेन्र्चसको सेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्