समद्धि फाइनान्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१५ असार २०८२, आईतबार

समद्धि फाइनान्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौ. । सेयर बजार सामान्य अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अकंले घटेर २१८३.२७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ लाख १५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार समृद्धि फाइनान्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ९करोड ७० लाख रुर्पैयाँ माथिको कारोबार भएको छ । साथै, रिडी पावरको ८ करोड ६१ लाख रुपैयाँ, अन्खु खोला जलविद्युतको ७ करोड ३८ लाख रुपैयाँ, नेपाल लाइफको ६ करोड र अपि पावरको ६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्