चार कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१५ असार २०८२, आईतबार

चार कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अकंले घटेर २१८३.२७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ लाख १५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त, बलेफी हाइड्रोपावर र सूर्यज्योति लाइफको सेयरका सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्