दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौ । साताको सुरुवात मै सेयर बजार ओरालो लागेको छ । सेयर बजार ओरालो लाग्दा लगानीकतीकर्ता कारोर समेत गर्ने डराएका छन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।
आइएमई जनरल इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ९ करोड ९९ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।
साथे, हिमालयन उर्जा विकास कम्पनीको ९ करोड २१ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ७ करोड १३ लाख रुपैयाँ, अन्खु खोला जलविद्युतको ६ करोड ८३ लाख रुपैयाँ र नेपाल लाइफको ६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।
