नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन « Arthapath.com
१५ असार २०८२, आईतबार

नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको ८.९७ प्रतिशत बोनस सेयरको समायोजन पछि मूल्य ४७८ रुपैयाँ ११ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ५२१ रुपैयाँको आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै नेप्सेले आज सेयर मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्