दुई कम्पनीको सेयरका सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०१ अकंले घटेर २१२७.५२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स र आर्दश लघुवित्तको सेयरका सकारात्मक सर्किट लागेको छ । साथै, बराही हाइड्रोपावरको ६.५६ प्रतिशत, सूर्यज्योति लाइफको ५.१४ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ५.०३ प्रतिशतले सेयर बढेको हो ।
