आर्दश लघुवित्तको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७४ अकंले घटेर २१११.६३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ ्कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८३ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।
आज आर्दश लघुवित्त वित्तीय संस्थाका सेयरधनी मालामाल भएका छन् । कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ ।
साथै, बराही हाइड्रोपावरको ७.३७ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ६.२० प्रतिशत, इस्टेन हाइड्रोपावरको ५.८६ प्रतिशतले बढेको हो ।
