नेपाल लाइफसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
१५ असार २०८२, आईतबार

नेपाल लाइफसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौ. । सेयर बजारमा सामान्य सुधार आएको छ । सेयर बजारमा सुधार आए पनि कारोबार रकम भने निरन्तर खुम्चिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ४४ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८५ हजार रुपैयाँ, नबिल बैंकको ५ करोड ७४ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ५ करोड रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्