बुधबार यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
बुधबार तेह्रथुम पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ३.३२ प्रतिशतले बढेको हो ।
