आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१५ असार २०८२, आईतबार

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.८८ अकंले घटेर २१२१.७५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार खप्तड लघुवित्तका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको आज ४.४८ प्रतिशतले बढेको हो ।

साथै, समलिङ पावरको ३.७३ प्रतिशत, सयपत्रि हाइड्रोपावरको २.९० प्रतिशत, बराही हाइड्रोपावरको २.३१ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्