आज सेयर कारोबार नहुने « Arthapath.com
१५ असार २०८२, आईतबार

आज सेयर कारोबार नहुने



काठमाडौं । सेयर बजार आज (फागुन १ गते) बन्द हुने भएको छ । सरकारले जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदादिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । साथै बेंकहरुका अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सेवा पनि आज बन्द हुने छन् ।


प्रतिक्रिया दिनुहोस्