अपी पावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
१४ असार २०८२, शनिबार

अपी पावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजार फेरी दोहोरो अकंले ओरालो लागेको छ । मौद्रिक नितिको समिक्षा यता सेयर बजार ओरालो लागि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार अपी पावरको सेयर सर्बाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड २० लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, अरुण काबेली पावरको ५ करोड ४८ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ६९ लाख रुपैयाँ र हिमालयन डिस्टलरीको ३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्