जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको मूल्य समायोजन गरेको हो । कम्पनीको १५ प्रतिशतको बोनस पछिको सेयर मूल्य समायोजन भएको छ ।
समायोजनपछि नेप्सेले प्रतिकित्ता ९४७ रुपैयाँ ८३ पैसा तोकेको छ । कम्पनीको बिहीबार कारोबार अन्तिम मूल्य १ हजार ९० पैसाको आधारमासमायोजन भएको हो ।