दुई कम्पनीको सेयर मूल्यमा उछाल, कुनले कति कमाए ?

काठमाडौं । साताको तेस्रो दिन कारोबार खुलेको एक घण्टा भित्र २ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार गर्दासम्म (१२ः१८ बजे) कालिञ्चोक दर्शन र मैलुङ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

अहिले नेप्से १२.६२ अकंले घटेको छ ।