नबिल बैंकको सेयर मूल्य आज के भयो ?

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । बजारमा सुधार आए पनि कारोबार रकम भने उठ्न सकेको छैन ।
बुधबार नलिब बैंकको ५९ हजार ५८८ कित्ता सेयर किनबेच हुदाँ ३ करोड ६६ लाख १७ हजार ८२३ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने झिनो सुधार आएको छ ।
आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँले बढेर ६२० रुपैयाँ पुगेको छ ।