नबिल बैंकको कति बिक्री भयो सेयर ? « Arthapath.com
११ असार २०८२, बुधबार

नबिल बैंकको कति बिक्री भयो सेयर ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३६ अकंले बढेर १९०५.६८ बिन्दुमा बन्द भएको छ ।

मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको कारोबार भएको छ ।

आज नबिल बैंकको ४४ हजार ६१५ कित्ता सेयर किनबेच हुदाँ २ करोड ६९ लाख ५० हजार ६७५ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्यमा भने सुधार देखिएको हो ।

मंगलबार बैंकको सेयर ०..०८ प्रतिशतले बढेको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५० पैसाले बढेर ६०५ रुपैयाँ ५० पैसा रहेका छ ।


प्रतिक्रिया दिनुहोस्